कानुन समितिको बैठक अनिश्चित समयसम्मको लागि स्थगित

काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) विधेयक समितिबाट पारित गर्न बोलाइएको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको छ। राजनीतिक घटनाक्रम नयाँ ढंगले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको हो। याे पनि पढ्नूहाेस्:  ‘आजै सरकार परिवर्तन भई सानो आकारको मन्त्रीमण्डलले शपथ लिन्छ’ समितिका सदस्य तथा एमालेका सचेतक […]

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समितिको बैठक ३ बजेसम्मलाई स्थगित

महाभियोग सिफारिस समितिको बैठक पुनः ३ बजेसम्मलाई स्थगित भएको छ। समितिमा पूर्वप्रधानन्यायाधीशहरु उपस्थित नहुने भएपछि बैठक दिउँसो ३ बजेसम्मलाई स्थगित गरिएको हो। बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादित विषयमा नाम...

अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित हुन पुगेको हो । सोमबार सिंहदरबारमा तय भएको बैठकमा परराष्ट्रमन्त्री र सचिव नै अनुपस्थित रहे । मन्त्री बिरामी भएको र सचिव विदेश भ्रमणमा रहेको भनेर समितिलाई जानकारी गराइएको छ ।

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जनाएका छन् । पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।

माओवादीको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले भने, ‘एकै चोटि असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय तह निर्वाचनको […]

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय […]

काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ।  केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको…

आज बस्ने भनिएको माओवादीे केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।आज बस्ने भनिएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, […]

महन्थ ठाकुरले गरे जसपा कार्यकारिणी समितिको बैठक स्थगित

काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। आज जसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बढदो कोरोना महामारीका कारण अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नआएसम्म बैठक स्थगित गरिएको छ।”