काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

सम्बन्धित सामग्री

महानगरका उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । शुक्रबारका लागि तय गरिएको बैठक एक दिनपछि आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादनक समितिको बैठक स्थगित भएको थियो । आजको बैठकमा महानगर […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिवार बस्ने भएको छ । नेताहरूको व्यस्तताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिवार बिहान ११ बजेका लागि आह्वान गरिएको काँग्रेस केन्द्रीय […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ -सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिबार बस्ने भएको छ ।  नेताहरुको व्यस्थताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वा...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाण्डाै - सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।    यही वैशाख ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारीबारे छलफल गर्न बैठक भाेलिका बिहानका लागि आह्वान गरिएकाे उहाँले बताउनु भयाे ।  भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई कांग्रेसले अन...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा तय बैठक अचानक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं, ९ बैशाख । उम्मेदवारको टुंगो लगाउन बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अचानक स्थगित भएको हो । अब बैठक कहिले, कहाँ बस्ने केही बताइएको छैन् ।

कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको हो। बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि कार्यसम्पादन समिति बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए। महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। पाँच दलीय गठबन्धनले ६ महानगर र […]

कांग्रेस कार्यसम्पादन बैठक स्थगित, सांसदको बैठक शनिबार बस्ने

काठमाडौं : नेपाली कांग्रेसका सांसदको बैठक शनिबार बस्ने भएको छ। बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बिहिबारका लागि बोलाइएको बैठक स्थगित गरी शनिबारका लागि सांसदको बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शर्...