अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु प्रभा सापकोटाका अनुसार मकवानपुरका स्थानीय तहहरूका अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको १०४ वटा र गत आर्थिक वर्षमा दर्ता भएका २०६ वटा गरी ३१० वटा उजुरीहरू प्राप्त भएको छ । उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मध्येबाट ७५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १५२ वटा गरी २२७ वटा उ