एमालेले जिते स्थानीय तह नै भंग हुन सक्छ : देउवा

धनगढी– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले […]

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

काठमाडौँ– मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरू महोत्तरीसहितका स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् […]

भंग भयो सरकार र मिटरब्याजविरोधी संघर्ष समितिको वार्ता

काठमाडौं : मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ। बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँग वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु मात्र दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नस

सम्झौता भंग गरेर पुनः आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी

मिटरब्याज पीडितहरूले सरकारसँगको सम्झौता भंग गरेर पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

ओलीले षड्यन्त्र गरेर संसद् भंग गरेपछि अदालत गएका हौँ : देउवा

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् भंग गरेर अति गरेपछि आफूहरू अदालत जानुपरेको बताएका छन्।शनिबार गृहजिल्ला डडेल्धुराको अजयेमरु गाउँपालिका भद्रपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री देउवाले ओलीले राति दुई बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको आरोप लगाए।ओलीले पटक पटक संसद् भंग गरेको भन्दै उनको षड्‌यन्त्र सह्य नभएको बताए।‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर २ पटक संसद् भंग गरिदिनुभयो,&rsqu

एमालेलाई जिताए फेरि संसद भंग हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले जितेमा संसद भंग गर्ने प्रवृति पुनः दोहोरिने बताएका छन्। धनगढीमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद जोगाउनका लागि...

एमालेलाई जिताए ओलीले स्थानीय तह पनि भंग गर्छन् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तह पनि भंग गर्न सक्ने बताए । ‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन् । हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन् ,’ देउवाले भने ।  संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको देउवाको भनाइ छ ।  ‘एमाले पार्

संसद् भंग गर्न माधव नेपालको प्रस्ताव

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् […]

माधव नेपालले भने–अब संसद् भंग गरेर निर्वाचनमा जानुपर्छ

कामाठाडौं, २२ फागुन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने विकल्प अघि सारेका छन् । पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गरेपछि अब यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानु नै उत्तम हुने अध्यक्ष नेपालको भनाई आएको हो । आज (आइतबार) संसद् भवनमा पत्रकारहरुसँग […]

ट्यूनीशिया : प्रधानमन्त्री बर्खास्त, संसद भंग

हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका

एमाले एकता कार्यदल भंग

काठमाडौं, १ साउन । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो । आजको बैठकले सरकारको विपक्षमा उभिनको […]