‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले सिको गर्दैछन्’

अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।”

सम्बन्धित सामग्री

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले सिको गर्दैछन्’

अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।”

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दै छन्’

'गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ । अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।'

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दै छन्’

'गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ । अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।'

कब्जियतमा मुख बार्नु हानिकारक हुनसक्छ

मलद्वार, पेट र आन्द्रासम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या बढिरहेको छ । यीमध्ये कब्जियतको समस्याले पिरोल्नेको संख्या पनि उल्लेख्य छ । पहिले ४० वर्षमाथिको उमेर समूहका व्यक्तिमा यो समस्या धेरै देखिनेमा अहिले विलासी जीवनशैली र गलत खानपानका कारण कलिलो उमेरका बालबालिकासमेत यसबाट पीडित भइरहेका छन् । कब्जियत एक यस्तो समस्या हो, जसमा पेट ठीक […]

‘रोग थाहा पाउन लखनऊ पुग्नुपर्थ्यो, अहिले गाउँमै यो सुविधा छ’

पछिल्लो ७/८ वर्षमा सिकलसेल रोगका बारेमा जनचेतना बढेको छ र उपचारमा पनि ठूलो प्रगति भएको छ। म अहिले सिकलसेल सोसाइटी नामक गैरसरकारी संस्थामा आबद्ध भएर यो रोगका बारेमा जनचेतना फैलाउन पनि सहयोग गर्दै आएकी छु।

ग्यास्ट्रिक निको पार्ने घरेलु उपाय के छन् ?

ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, नपच्ने पेटको माथिल्लो भाग दुख्ने, पेट फुल्ने, ढ्याउ आउने, छाती तथा पेट पोल्ने समस्या हुन्छ । यसैगरी अमिलो डकार आउने, कब्जियत हुनेदेखि बढ्दै गएमा अल्सरसम्म हुनसक्छ । पिरो, चिल्लो, अम्लीयपन भएका, मसालेदार, नुनिलो खानेकुरा धेरै खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ । खाना […]

‘पेट बोटल’को आयात पूर्ण प्रतिस्थापित हुँदै

हेटौंडास्थित एमएम पोलिमर प्रालिले कार्तिकबाट प्लाष्टिकबाट निर्मित उच्च गुणस्तरको पेट बोटल उत्पादन थाल्ने भएको छ । यसले कोक, पेप्सीलगायतका हलुका पेय पदार्थ प्याकेजिङमा हाल प्रयोग भइरहेको जस्तो प्लाष्टिकको पेट बोटल उत्पादन गर्न लागेको हो । यस्तो बोटल उत्पादन गर्ने एमएम नेपालकै पहिलो कम्पनी हुनेछ । अहिले यस्ता बोटल लगभग शतप्रतिशत भारत, पाकिस्तान र अन्य मुलुकबाट आयात हुँदै आएका छन् । एमएमले नेपाली बजारको माग धान्न सक्ने परिमाणमा यसको उत्पादन गर्ने बताएको छ ।  ‘सोपछि भने पेट बोटलको आयात पूर्ण प्रतिस्थापन हुने देखिएको छ,’ कम्पनीका प्रबन्ध सञ्चालक सुयश प्याकुरेलले अभियानसँग भने । स्तरीय पेट बोटल उत्पादनका लागि कम्पनीले बोटल उत्पादनमा प्रयोग गर्ने पूर्ण स्वचालित उपकरणका लागि लगानी बढाएको हो । ‘हामीले प्रयोग गर्न लागेका जस्ता उपकरण पूरै भारतमा समेत १५ वटा मात्रै छन् । नेपालमा यस्तो उपकरण प्रयोग गर्ने एमएम पहिलो कम्पनी हो,’ प्याकुरेलले भने । एमएमले अहिले पनि अढाइ सय प्रकारका प्लाष्टिक बोटल, जार आदि उत्पादन गर्दै आएको छ । यी उत्पादन हाल ड्रुक, गल्फ लुब्रिकेन्ट, डाबर ग्लुकोजलगायत विभिन्न औषधि र मिनरल वाटर कम्पनीले प्रयोग गर्ने गरेका छन् । एमएमले अब उत्पादन हुने पेट बोटल नेपाल तथा अन्य  मुलुकमा रहेका कोक, पेप्सीलगायतका बहुराष्ट्रिय कम्पनीलाई लक्षित  गरेर ल्याएको बताएको छ ।  केही बहुराष्ट्रिय कम्पनी एमएमको सो उत्पादन प्रयोग गर्न इच्छुकसमेत देखिएको स्रोतले अभियानलाई बतायो । वर्ष ६, अंक ३३, आइतवार, २४ असोज २०६७

'डाक्टर करणमाथि झुटो मुद्दा ल्याएर साँचो मुद्दालाई कमजोर बनाउन खोजियो'

डाक्टरको मुद्दालाई कमजोर बनाउन, अहिले घटनालाई पेचिलो बनाउन बच्चाको आमाले पेट दुखेर आएको भन्दै डाक्टरमाथि अर्को मुद्दा लगाएर पीडित डाक्टरलाई पक्राउ पुर्जी जारी गराइएको छ।

दिनमा १६ घन्टा नखाऔं ८ घन्टा खाऔं, धेरै फाइदा हुन्छ (भिडिओसहित)

अहिले आएर विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ कि बीचबीचमा खाली पेट राख्नाले हाम्रो मेटाबोलिजमको क्यालोरी पचाउने तरिका नै फेरिँदो रहेछ।