सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाए ।आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाए ।सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी […]

सम्बन्धित सामग्री

एमाले सचिव अर्यालको आरोप : अहिलेको सरकार मस्तीमा छ (भिडिओसहित)

काठमाडौं, १२ पुष । नेकपा (एमाले) की सचिव पद्यमा अर्यालले अहिले मुलुक धेरै नै धराशयी भएको बताएकी छिन । उनले जनता अहिले ठूलो पीडामा हुँदापनि सरकार भने मस्तीमा रहेको आरोप लगाएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्–‘अहिलेको […]

रातदिन सरकार ढाल्ने र गठबन्धन तोड्ने कसरत भइरहेको प्रचण्डको आरोप

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको आरोप लगाएका छन्। नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित प्रेस सेन्टरको कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन्। ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, […]

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए । सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौँ भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको […]

अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत सरकार गम्भीर नबनेको अर्थविद्हरूको आरोप

देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत वर्तमान सरकार गम्भीर नबनेको आरोप अर्थविद्हरूले लगाएका छन् ।

गठबन्धन सरकार विकास विरोधी भएको अध्यक्ष ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकार विकास विरोधी रहेको आरोप लगाएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।  संवोधनका...

कोरोना नियन्त्रणमा लुम्बिनी प्रदेश सरकार चुकेको आरोप

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमण दर दैनिक वृद्धि भएपछि  सरकार नियन्त्रणमा र व्यवस्थापनमा चुकेको सरोकारवालाहरूले आरोप लगाएका छन् । उनीहरूले खुला सिमानामा चेकजाँचमा कम भएको, नाकामा होल्डिङको अभाव  र भएका पनि सञ्चालन हुन नसकेको ,कतिपय जिल्लाहरूका पीसीआर टेस्ट समेत रोक्दा कोरोना सङ्क्रमण  र जोखिम बढेर गएको आरोप लगाएका हुन् ।  सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना  गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीदेखि शान्ति समाज नेपा

वर्तमान सरकार विदेशीको इसारामा चलेको ज्ञवालीको आरोप

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इसारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इसारामा काम गरेको आरोप लगाए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार […]