गण्डकी प्रदेशमा थप १७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको १ हजार ३ जनाको नमुना परीक्षण गरिएकामा १७३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबारको तुलनामा प्रदेशमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । प्रदेशमा शुक्रबार ३७९ जनामा सङ्क्रमण देखिएको थियो ।गण्डकी प्रदेशमा देखिएका सङ्क्रमितमध्ये ९३ पुरुष र ८० जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।उनका अनुसार नयाँ सङ्क्रमितहरूमा का