नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको […]