साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार राति भएको दोस्रो खेलमा नेपाली टोलीले श्रीलंकालार्य ३–२ ले पराजित गरेको हो । नेपाली टोली यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाली टोलीका लागि ३० औँ मिनेटमा सुमन लामा, ५१ औँ […]

सम्बन्धित सामग्री

यू-१५ महिला साफ च्याम्पियनसिप : नेपालको लगातार तेस्रो जित

काठमाडौं : नेपाली यू-१५ महिला टिमले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।प्रतियोगितामा अपराजित रहने क्रममा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो। जारी साफमा तेस्रो जितसँगै नेपाल उपाधिनजिक पुगेको छ।अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरी मात्र गरे पनि च्याम्पियन बन्नेछ। बंगलादेशसँग नेपाल पराजित भएको खण्डमा भने गोल अन्तर निर्णायक हुनेछ।बुधबार भुटानमाथि १-० को जित निकाल्दा सेनु परियारले गरेको एकमात्र गोल निर्णायक बन्यो। बंगलादेशको ढाकास्थित बिएसएसएसएमके स्टेडियममा ४९ औं मिन

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–० ले पराजित

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । हिजो भएको अर्को खेलमा भारत बङ्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।  यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरा...

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–२ ले पराजित

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।  नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए ।  त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनल...

साफमा नेपालको लगातार दोस्रो जित, श्रीलंकालाई २२ वर्षपछि हरायो

साफ च्याम्पियनसिप २०२१ मा ेनेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्‍यो।

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औं मिनेटमा अन्जन विष्टले […]