विन्ध्यवासिनी संगीत सम्मानको घोषणा

विन्ध्यवासिनी म्युजिक प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्डले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।एघारौं विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष चैत २१ राजधानीमा हुने भएको छ। अवार्डका लागि विभिन्न सम्मानको निर्णय गरी घोषणा गरिएको छ। विन्ध्वासिनीले म्युजिकले अघिल्ला वर्ष सम्मानित भएकाहरुले सिफारिसबमोजिम हरेक वर्षको सम्मान घोषणा गर्नेबमोजिम शनिबार राजधानीमा आयोजित भेलापछि ती […]

सम्बन्धित सामग्री

३१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड, मीरा राणालाई लाइफ टाइम अचिभमेन्ट

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औं संस्करण सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित समारोहमा ३१ विधामा संगीतकर्मीलाई सम्मान र अवार्ड प्रदान गरियो । सुगम संगीततर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे । सोही विधामा बिबी अनुरागी संगीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर संगीत संयोजक विधामा उत्कृष्ट भए । […]

प्रकाश गुरुङलाई विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो योगदान पु¥याएको भन्दै संगीतकार प्रकाश गुरुङलाई अवार्ड समारोहमा १ लाख रुपैयाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९’ बाट सम्मानित गरिएको छ । १३औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा उनलाई यो सम्मान गरिएको हो । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार राति अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा […] The post प्रकाश गुरुङलाई विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा विजेतालाई पुरस्कृत गरियो । २०७९ सालमा रिलिज भएका गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएबापत संगीतकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड हस्तान्तरण गरियो । ५० हजार रुपैयाँसहित सुकमित गुरूङलाई विन्ध्यवासिनी संगीत साधना […]

विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका गुरुङलाई

काठमाडौँ– विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , […]

विन्ध्यवासिनी अवार्डका सम्मान घोषणा लाइफटाइम प्रकाश र संगीत साधना सुक्मितलाई

विन्ध्यवासिनी फाउन्डेसनले शनिबार राजधानीमा एक भेला आयोजना गरी आगामी चैतमा राजधानीमा हुने विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ अन्तर्गत विभिन्न सम्मानको घोषणा गरेको छ । फाउन्डेसनले नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा नवौं वार्षिक भेला आयोजना गरी मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ का लागि तीन संगीतकर्मी र एक सञ्चारकर्मीको नाम अनुमोदन गराएको हो । […]

विन्ध्यवासिनी म्युजिक अवार्डमा बल्दो मैनबत्ती सर्वोत्कृष्ट

जय गीत जय संगीतको नारासहित बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ हालै राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा रुपमा सम्पन्न भएको छ। गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न समारोहमा गीतकार बिश्व बल्लभ नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा गायिका तारा […]

पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको -

गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान

काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यव