प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

छलफलमा मंगलबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम एउटै चुनाव चिन्हमा लड्ने तयारी

काठमाडाैँ- नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको छ। दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आइतबार बिहान पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ। दुई पार्टीका शीर्ष नेताको भेटमा […]