प्रचण्ड र बाबुराम एउटै चुनाव चिन्हमा लड्ने तयारी

काठमाडाैँ- नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको छ। दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आइतबार बिहान पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ। दुई पार्टीका शीर्ष नेताको भेटमा […]

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो […]

नवनिर्मित सात दलीय सत्ता गठबन्धनको बैठकस्थलमा पुगे प्रचण्ड र बाबुराम

काठमाडौं :  नवनिर्मित सत्तारूढ गठबन्धनको बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, सिके राउतलगायतका नेताहरू बानेश्वर पुगेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त गराउनका लागि आइतबार नवनिर्मित सत्तारूढ सात दलीय सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा अहिले केहीबेरमा सुरु हुँदै छ।बैठकका लागि शीर्ष नेताहरू आउनेक्रम सुरु भएको छ। बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओव

उम्मेदवारी दर्ताका लागि प्रचण्ड र बाबुराम सँगै गोरखा जाने

२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी […]

प्रचण्ड र बाबुराम मिल्दा वैद्य के गर्दैछन् ?

१ भदौ, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एउटै चिह्न लिएर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने निश्चित भइसकेको छ । माओवादी सशस्त्र विद्रोहमा ‘टप थ्री’ भनेर चिनिने प्रचण्ड र बाबुरामका सहयात्री मोहन वैद्य किरण भने चुनाव बहिष्कारलाई निरन्तरता दिने तयारीमा छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापा चुनावलाई […]

प्रचण्ड र बाबुराम भट्टराईले एउटै चिन्हमा चुनाव लड्ने

काठमाडौं। प्रचण्ड र बाबुराम भट्टराईले एउटै चिन्हमा चुनाव लड्ने सहमति गरेका छन्। प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा बसेका छन्। सांसद्मा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित भएको छ। सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने भएको छ। सबै कर्मचारीको तलब १५ प्रतिशत बढ्ने भएको छ।

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न

काठमाडौं।प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न भएको छ।मनसुन निस्क्रिय हुँदा देशैभर गर्मी बढेको छ।दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ।बाराको पचरौता नगरपालिकाले स्वास्थ्य सेवा बन्द गरेको छ र स्पेनमातातो हावाका कारण ५१० जनाको मृत्यु भएको छ।

समाजवादी केन्द्र बनाउनेगरि प्रचण्ड र बाबुराम छलफलमा

काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको हो । पछिल्लो समय डा. […]

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा हुनसक्ने

काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राजनीतिको कठिन घडीहरु एउटै पार्टीमा बिताए । दश वर्ष सशस्त्र जनयुद्ध गर्दा प्रचण्ड माओवादीको पहिलो नम्बरका नेता थिए भने बाबुराम दोस्रो । त्यतिबेला प्रचण्ड सांगठनिक खुबी भएका मानिन्थे । बाबुराम कुशल रणनीतिकार थिए । दुवैको समन्वयबाट जनयुद्ध […]

दीपक मनाङेले भेटे प्रचण्ड र बाबुराम

६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि […]