काठमाडौं, २१ पौष । सिरियल किलर चार्ल्स शोभराजको मुद्दाको आज पनि सुनुवाई हुन सकेन । आज शोभराजको मुद्दा हेर्न नमिल्नेमा राखियो । सुनुवाईका लागि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । ७ पौषमा उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । त्यसउपर सुनुवाई हुँदै ८ पौषमा सुनुवाई […]