मिडिया काउन्सिल विधेयक : विवादास्पद दफा  संशोधन गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

स्वतन्त्र प्रेसलाई आफ्नो अधीनमा राख्ने गरी सञ्चार मन्त्रालयले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयक संशोधन गर्ने प्रतिबद्धता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस...

सम्बन्धित सामग्री

मिडिया काउन्सिल विधेयक संसदीय समितिमा, चारवटा संशोधन

प्रतिनिधिसभाले विवादित नेपाल मिडिया काउन्सिल विधेयकलाई विषयगत समितिमा पठाएको छ । १७ भदौमा पेस भई सैद्धान्तिक रूपमा स्वीकृत भएको विधेयकमा चारवटा संशोधन प्रस्ताव परेका छन् ।  संशोधनमा दफावार छलफलका लागि प्रतिनिधिसभाको बुधबारको बैठकले...

मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

काठमाडौँ- प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल […]

मिडिया काउन्सिल विधेयक विकास समितिमा पठाइयो

काठमाडौँ - प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहर...

मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध

सञ्चार आवद्ध संघ संस्थाहरूको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्।...

मिडिया काउन्सिल विधेयक संशोधनका लागि आचार्यले दिए १२ सुझाव

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभामा पेस भएको मिडिया काउन्सिल विधेयक थप संशोधनका लागि सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष आचार्यले सो विधेयकमा थप संशोधन आवश्यक रहेको भन्दै १२ बुँदे सुझाव दिएका हुन् । उक्त विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।  शुक्रबार प्रतिनिधिसभामा पेस भएको उक्त विधेयक संशोधनका लागि सोमवारसम्म समय दिइएको छ । यस्ता छन् आचार्यले दिएका १२ सुझाव– १. प्रतिनिधिसभामा रा

अघि बढ्यो मिडिया काउन्सिल विधेयक

राष्ट्रिय सभाले पारित गरेको साढे दुई वर्षपछि नेपाल मिडिया काउन्सिल विधेयकले प्रतिनिधि सभाको प्रक्रियामा गति लिएको छ। २०७६ माघ २३ गते माथिल्लो सभाले पारित गरेको विधेयकको सन्देश प्रतिनिधि सभामा २०७६ फागुन ६ गते पेस भएको थियो। अढाई वर्षसम्म विधेयक प्रतिनिधि सभामा अघि बढ्न सकेको थिएन। शुक्रबार प्रतिनिधि सभाले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृत भएको हो।

मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर आएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा अगाडि बढेको छ । प्रस्तावित विधेयकमा आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता निलम्बन हुनेसम्मको प्रावधान राखिएको छ । आचारसंहिता उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा संवाददातालाई काउन्सिलले सोझै सचेत गराउन सक्ने व्यवस्था पनि गरिएको छ […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधि सभा बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।  त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि

मिडिया काउन्सिल विधेयक पारित

मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि मन्त्रालयको समिति अनुसार प्रारम्भिक प्रतिवेदनमा सोमबार दुई चरण छलफल गरेर विधेयक सर्वसम्मत पारित गरेको हो ।