Nepali PUBG Mobile team Horaa Esports sit at the top of the PUBG Mobile Global Open (PMGO) finals standings after the first day, strengthening their chances
उदयपुर । उदयपुरको सदरमुकाम गार्यघाटस्थित त्रियुगा नगरपालिका वडा नं ११ मा शनिबार राती ८.५० बजे भएको स्कुटर दूर्घटनामा एक जना पैदल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ७ गते शनिबारराति २०ंः५० बजे जिल्ला उदयपुर, त्रियुगा नगरपालिका–११, संगम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र—३–०२–०१२ प ४८२२ नं.को स्कुटर ले […]
एजेन्सी । विश्वभर तिब्र गतिमा गहिरिँदै गएका संकटहरूको समाधानका लागि तत्काल प्रभावकारी कूटनीतिक सक्रियता र क्षेत्रीय उपायहरूको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ । टर्कीको इस्तानबुलमा शुक्रवारदेखि सुरु भएको नवौँ ‘इस्तानबुल मध्यस्थता सम्मेलन’मा सहभागी कूटनीतिज्ञ तथा द्वन्द्व समाधानविद्हरूले युद्ध रोक्न र दीर्घकालीन शान्ति कायम गर्न संवादको विकल्प नभएको स्पष्ट पारेका छन् । परिवर्तित विश्व […]
काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको पछिल्लो प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप भएको छ । दिनभर शान्तिपूर्ण रूपमा चलेको प्रदर्शन साँझतिर उग्र बनेपछि पेरिस लगायतका शहरहरूमा भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । फ्रान्सको गृहमन्त्रालयका अनुसार प्रदर्शनका क्रममा करिब एक हजार मानिस पक्राउ परेका छन् । […]