अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाबाट स्वेच्छिक रूपमा देश छाड्ने (आत्मनिर्वासन गर्ने) आप्रवासीहरूलाई दिने आर्थिक सहायता तीन गुणा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार उक्त निर्णय सार्वजनिक गरेको हो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार, गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका र वर्षको अन्त्यसम्म स्वेच्छिक रूपमा देश छोड्न नाम दर्ता गर्ने […]
Lalitpur, Dec 22: The Federation of Women Entrepreneurs’ Association Nepal (FWEAN) has elected a new executive committee consisting of 25 members, led by Darshana Shrestha, during its 10th General Assembly.The federation convened its 22nd annual general meeting and 10th general assembly in Lalitpur today. Serving as a key organization for women entrepreneurs nationwide, the federation has been dedicated to the development, promotion, and socio-economic empowerment of women entrepreneurs since its inception.It has successfully expanded its reach to all 77 districts across the country, now representing over 5,500 women entrepreneurs. The 22nd Annual General Meeting was chaired by Shobha Gyawali, who...
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयहरूको स्थलगत निरीक्षण गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पहिलो पटक क्षतिग्रस्त दलहरूका कार्यालयको अनुगमन गर्न लागेको बताउनुभएकाे हाे। मन्त्री खरेलसहित कानूनमन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालको सरकारी टोलीले अनुगमन गर्ने भएकाे […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरू भेटवार्ता भएको हो । भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका छन् । भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा […]