सुर्खेतमा अझै हुन सकेन कांग्रेसको वडा अधिवेशन

५ असोज, सुर्खेत। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतमा हुन लागेको वडा अधिवेशनमा अन्योलता सिर्जना भएको छ । १८ भदौदेखि शुरु भएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा ५ असोजमा दोस्रो चरणको मिति तोकिएको थियो । तर, मंगलबार पनि वडा अधिवेशन हुन सकेन् । अझै कहिले हुने भन्ने पनि टुङ्गो नभएको कांग्रेस सुर्खेतका सभापति कमलराज […]

सम्बन्धित सामग्री

एमाले सिन्धुपाल्चोकका ९५ वडामा अधिवेशन, ८ मा बाँकी

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकले ९५ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ।एक सय तीन वटा वडा रहेको सिन्धुपाल्चोकमा आठ वटा वडामा भने अधिवेशन हुन सकेन। १२ वटा स्थानीय सरकारमध्ये ६ वटा स्थानीय सरकारको ८ वटा वडामा अधिवेशन हुन नसकेको नेकपा एमाले, सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए।जिल्लाको जुगल गाँउपालिका र भोटेकोसी गाँउपालिकाका २/२ वटा वडा र बाह्रबिसे नगरपालिका, लिसंखुपाखर गाँउपालिका, हेलम्बु गाँउपालिका र बलेफी गाँउपालिकाका १÷१ वटा वडामा अधिवेशन हुन नसकेको हो।जुगल गाँउपालिका&

१३ जिल्लाको अन्योल कायमै

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण हिजो मंगलबार गर्ने भनिएको वडा अधिवेशन १३ जिल्लामा हुन सकेन । वडा अधिवेशन नहुँदा असोज ९ गते गर्ने भनिएको गाउँ/नगर अधिवेशन पनि प्रभावित भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रदेश–२ को आठ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको […]

सदस्यता विवादः डोल्पा र सुर्खेतमा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन

कर्णालीका १० जिल्लामध्ये नेपाली कांग्रेसको डोल्पा र सुर्खेत जिल्लामा वडा अधिवेशन हुन बाँकी छ ।

सदस्यता विवाद : डोल्पा र सुर्खेतमा अझै हुन सकेन कांग्रेसको वडा अधिवेशन

कर्णालीका १० जिल्लामध्ये डोल्पा र सुर्खेतमा नेपाली कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

अझै टुङ्गिन सकेन काठमाडौँ काँग्रेसको क्रियाशील सदस्यता

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुङ्गिन सकेको छैन ।

प्रदेश २ मा वडा अधिवेशन हुन सकेन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन । सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडा अधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो । कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

जनकपुरधाम : १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्

कांग्रेस वडा अधिवेशन आजबाट, कति जिल्लामा हुने छैन यकिन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक…