कांग्रेस वडा अधिवेशन आजबाट, कति जिल्लामा हुने छैन यकिन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक…

सम्बन्धित सामग्री

सुर्खेत र डोल्पामा आज कांग्रेस वडा अधिवेशन

सुर्खेत, कार्तिक २७ । कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो । अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र […]

सर्लाहीमा कांग्रेस वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजीनामा

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा

कांग्रेस वडा अधिवेशन : विराटनगरमा पाँच वडामा सर्वसम्मत

मोरङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा विराटनगरका ५ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन भएका छन्। महानगरपालिकाको वडा नम्बर ७, १०, १३, १६ र १७ नम्बर वडामा उम्मेदवार मनोनयनका क्रममा उम्मेदवार सर्वसम्मत रुपमा चयन भएका हुन्। महानगरपालिकाका १९ वडामध्ये ११ नम्बर वडामा निर्वाचन प्रक्रिया स्थगित भएको छ। जिल्ला निर्वाचन अधिकृत केदार कार्कीका अनुसार जिल्लामा […]

१३ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले […]

कांग्रेस वडा अधिवेशन: १३ जिल्लामा अनिश्चित

रामकृष्ण चापागाईं, काठमाडौं ।  नेपाली कांग्रेसको संशोधित कार्यतालिकाअनुसार २० जिल्लामा हुने असोज ५ गते वडा अधिवेशन १३ वटा जिल्लामा भने अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवाद टुंगाउन नसक्दा वडा अधिवेशन हुन बाँकी २० मध्ये ७ जिल्लामा मात्र अधिवेशन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रदेश–२ को […]

३८ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्रियाशील […]

कांग्रेस वडा अधिवेशन: २७ जिल्लाको सम्पन्न, २१ जिल्लाको अझै अनिश्चित

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि शुरू भएको तल्लो तहको अधिवेशनअन्तर्गत ५६ जिल्लामध्ये शनिबारसम्म ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार पहिलो दिन ३५ जिल्लाका र दोस्रो दिन शनिबार थप दुई जिल्लाको वडाहरूमा अधिवेशन भएको थियो । उहाँले बाँकी जिल्लामा निर्वाचन अधिकृतहरुले आज आइतबार र […]

कांग्रेस वडा अधिवेशन : २१ जिल्लामा अझै अनिश्चित

काठमाडौँ– नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबार पनि जारी रह्यो । वडा अधिवेशनका क्रममा शनिबार झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको […]

कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार देशभरका ३५ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले शुक्रबार ३८ जिल्लामा वडा अधिवेशन हुनुपर्ने भए पनि ३५ जिल्लामा अधिवेशन भएको जानकारी दिए । उनले भने, ‘हामीले पहिलो चरणमा खटाएका ३८ जिल्लामा आज अधिवेशन हुनुपर्ने हो । ३५ जिल्लामा अधिवेशन भएको जानकारी आएको छ […]

रामेछापमा कांग्रेस वडा अधिवेशन २३ गते

काठमाडौं । रामेछाप जिल्लामा २३ गते मात्र नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ । निर्वाचन समिति र जिल्लामा पार्टी प्रतिनिधि, पूर्व तथा वर्तमान पदाधीकारीहरुको बैठकले २३ गते वडा अधिवेशन गर्ने सहमति गरेको हो ।   बुधबार बसेको सर्वपक्षिय बैठकले समय निर्धारण गरेको निर्वाचन अधिकृत विष्णु लुइटेलले जानकारी दिए । “यो निर्णय...