माओवादी महाधिवेशन, बन्दसत्र भोलि ११ बजे सुरु हुने

काठमाडौं, ११ पुस : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् […]

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी […] The post माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी महाधिवेशन ः आजको बन्दसत्र सुरु, देव गुरुङले जवाफ दिँदै

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा सुरु भएको छ । बिहान सवा ११ बजेबाट सुरु भएको बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन् । शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।बन्द सत्रमा पार्ट

माओवादी महाधिवेशनमा आजको कार्यक्रम सुरु

नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनका बाँकी कार्यक्रम सुरु भएको छ। गत आइतबारदेखि सुरु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व आज चयन गर्ने बताइएको छ। शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

माओवादी महाधिवेशन : बन्द सत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आज शुक्रवारको बन्द सत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी कमिटीकाे बैठकमा छलफल भएलगत्तै आजको बन्द सत्र सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ ।  अध्यक्ष प्रचण्डको जवाफलगत्तै चुनावकाे प्रक्रिया सुरु गरिने माओवादीले ...

माओवादी महाधिवेशन : भोलि १ बजेदेखि बन्दसत्र

काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए […]

माओवादी महाधिवेशन विशेषः प्रतिनिधिहरुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आज बन्दसत्र जारी छ। बन्दसत्र प्रज्ञा भवन कमलादीमा मध्याह्र १२ बजेपछि सुरु भएको हो । बन्द सत्र सुरु हुनु अघि महाधिवेशन प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण निशुल्क गरिएको छ । हलभित्र जानु अगाडी विभिन्न स्थानबाट आएका प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको हो । महाधिवेशनमा नेपाल स्वास्थ्य अभियान युनेस्को […]

माओवादी महाधिवेशन : बन्द सत्र सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।  बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । प्रचण्डको राजनीतिक प्रतिवेदन...

माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भयो । उद्घाटनसत्र सकिएसँगै सोमबारबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार सोमबार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। […]