नयाँ दिल्ली- भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् । इण्डियन इस्लामिक कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले भारत एक समावेशी लोकतान्त्रिक मुलुकका रुपमा रहेको र यहाँ सबै नागरिकको समान स्थान रहेको उल्लख गरे । उनले भारतमा अन्य धर्मिक समूहजस्तै इस्लाम धर्मको पनि महत्वपूर्ण […]