महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।...

सम्बन्धित सामग्री

लुइस चार वर्ष जेल जान सक्ने

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेस चार वर्ष जेल जान सक्ने भएका छन् । लुइसविरुद्ध अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । फिफाको अनुशासन...

स्विडेनलाई २-१ ले पन्छाउँदै स्पेनले रच्यो इतिहास

प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई २–१ ले पन्छाउँदै स्पेन महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ । स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा पुगेको हो ।  न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा दुवै टिमले...

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

काठमाडौँ– अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको हो ।  निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो। योसँगै स्पेन […]

मोरोक्कोको क्वार्टरफाइनल पुग्ने सपना अधुरो

दक्षिण अफ्रिकी टोली मोरोक्कोको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने सपना अधुरो बनेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक प्रिक्वार्टरफाइनल स्थान बनाएको...

साबिक विजेता अमेरिका बाहिरियो

साबिक विजेता अमेरिका पहिलोपटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ । अस्ट्रेलियाको मेलबर्न पार्कमा भएको नाटकीय प्रिक्वार्टरफाइनलमा विश्वकपको सर्वाधिक विजेता अमेरिका स्विडेनसँग सडनडेथमा ५–४ ले स्तब्ध हुँदै बाहिरिएको...

चीनको पोस्टमा इंग्ल्यान्डको ६ गोल

उपाधि दाबेदार इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा एसियन राष्ट्र चीनमाथि ६–१ को सानदार जित निकालेको छ । समूह ‘डी’मा अपराजित रही इंग्ल्यान्डले प्रिक्वार्टरफाइनल स्थानसमेत सुरक्षित गरेको छ । इंग्ल्यान्डले तीन खेलबाट...

उपाधि दाबेदार स्पेनमाथि जापानको जित

फिफा महिला विश्वकप फुटबल प्रतियोगिताकै उपाधि दाबेदार स्पेन एसियाली राष्ट्र जापानसँग स्तब्ध भएको छ । न्युजिल्यान्डको वेलिङटनमा जापानले स्पेनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । एक खेलअगाडि नै नकआउट चरणमा...

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित

महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।...