सरकारले कांग्रेस कार्यकर्तालाई पैसा बाँड्यो : गुरुङ

प्रमुख प्रतिपक्षी दलका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको नयाँ सरकारले आफ्नो कामको सुरुवातमै भ्रष्टाचार हुने गरी सुरुवात गरेकोे दाबी गरेका छन् ।शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले आफूहरुले यस अघि सरकार संचालनमा कानुन र विधि पूर्वक काम कारवाही गर्दै आएको जिकिर गरी नयाँ सरकारले कामको सुरुवात नै भ्रष्टचार हुने […]