कांग्रेसी बिच दिनभर तनाव, झडप र कुटाकुट : प्रदेश २ को मतदान भोलि बिहानसम्म स्थगित, नाराबाजी जारी

जनकपुरधाम : प्रदेश २ को कांग्रेस अधिवेशन अन्तर्गतको निर्वाचन स्थगित भएको छ। जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबिच झडप भएपछि निर्वाचन सुरु नहुँदै स्थगित हुन पुगेको हो। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रदेश सभापतिका उम्मेदवार बिच छलफल गराएपछि भोलि बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरिएको हो। प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्ण…

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान...

कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको मतदान आज दिउँसो १ बजेपछि गर्ने सहमति गरिएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई […]

कांग्रेस प्रदेश–२ अधिवेशनमा कुटाकुट : भोलि मात्रै मतदान

कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए ।  यसअघि बुधबार मतदान गर्ने...

प्रदेश २ को कांग्रेस अधिवेशनमा दुई पक्षबीच कुटाकुट, केही कार्यकर्ता घाइते

नेपाली कांग्रेसको प्रदेश–२ समितिको मतदानबारे विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको छ । बुधबार (आज) सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको हो । उक्त झडपमा परी कांग्रेसका केही कार्यकर्ताहरु घाइते भएका छन् । जनकपुरधाममा भइरहेको अधिवेशनमा कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले विहीबारका लागि […]

कांग्रेस प्रदेश २ अधिवेशनमा दुई पक्षबीच कुटाकुट

धनुषा । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । निर्वाचन समितिले दुई पक्षका प्रतिनिधि बोलाएर मतदानको विषयमा राखेको छलफलमा कृष्ण यादव पक्षले […]

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । विवादले उग्ररुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्जसमेत गरेका छन् ।