व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए । यसले सत्ता गठबन्धन जोगिएको बताए । कतिपय नेताहरुले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताए । 

सम्बन्धित सामग्री

एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित नेपालमा समाजवाद चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन […]

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र […]

एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको जानकारी आयो ?

नेकपा एमालेका नेता तथा सांसद डा. भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेको जानकारी माग्नुभएको छ । बिहिबार सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्दै डा. रावलले सरकारले तय गरेको नीतिमा अमेरिकी सहायता एमसीसीका कारण सडक र पुल बन्दै गरेको बुँदा …

प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् । एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ । यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलन राखिएको हो । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता ना

अमेरिकाले नेपालको व्याख्यात्मक घोषणा स्वीकार नगरे सन्धि अघि बढ्दैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरे अमेरिकी सहायता परियोजना एमसीसी अघि नबढ्ने बताएका छन् ।

देव गुरुङको प्रश्न : संसदले गरेको व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार गर्छ ?

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् । मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए । सुरुमा भएको सहमति विपरित […]