नेपालसँगको मित्रता स्वीकार गर्ने अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार गर्नैपर्छ : कार्की

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कुमार कार्कीले नेपालको मित्रता स्वीकारका लागि अमेरिकाले एमसीसीको व्याख्यात्मक घोषणालाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपनि अमेरिकाले अहिलेसम्म व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो’, श्

एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।   बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषदको सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार

एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको जानकारी आयो ?

नेकपा एमालेका नेता तथा सांसद डा. भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेको जानकारी माग्नुभएको छ । बिहिबार सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्दै डा. रावलले सरकारले तय गरेको नीतिमा अमेरिकी सहायता एमसीसीका कारण सडक र पुल बन्दै गरेको बुँदा …

'अमेरिकाले नेपालको मित्रतालाई महत्व दिन्छ भने व्याख्यात्मक घोषणा स्वीकार्छ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले अमेरिकाले नेपालसँगको मित्रलाई महत्व दिए एमसीसीको व्याख्यात्मक घोषणा स्वीकार गर्ने बताएका छन् ।  आजको प्रतिनिधि सभाको बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा बोल्दै उनले त्यस्तो बताएका छन् ।  “यसको मान्य छ कि छैन ? यसको वैधता छ कि छैन भन्ने चर्चा परिचर्चा चल्दै गइरहेको छ,” उनले भने,...

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए । यसले सत्ता गठबन्धन जोगिएको बताए । कतिपय नेताहरुले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताए ।

अमेरिकाले नेपालको व्याख्यात्मक घोषणा स्वीकार नगरे सन्धि अघि बढ्दैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरे अमेरिकी सहायता परियोजना एमसीसी अघि नबढ्ने बताएका छन् ।