साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...

सम्बन्धित सामग्री

सेयर बजारमा सक्रिय लगानीकर्ता बढे, कारोबार दुई वर्षयताकै उच्च

२ माघ, काठमाडौं । गएको वैशाख २८ गते जम्मा ५२ करोड रुपैयाँबराबर सेयर कारोबार भएको थियो । आठ महिनापछि मंगलबार कारोबार रकम ८ अर्ब २ करोडबराबरको भयो । यो रकम करिब दुई वर्षयताकै उच्च हो । यसअघि २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँबराबर कारोबार भएको थियो । पछिल्ला दिनमा दैनिक सेयर कारोबार […]

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ । यसअघि गत आइतबार १० र हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा […]

१०० अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १००.१० अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८२० अङ्कमा कायम भएको छ । ६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो । कारोबार रकम भने बढेको छ । ८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो (आइतबार) ७ अर्ब ३ करोडको कारोबार […]

नेप्से परिसूचक आज १०.७८ अंकले घट्यो

काठमाडौँ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १।१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

५४ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५४. १२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २८५७ अङ्कमा पुगेको छ । अङ्क बढे पनि कारोबार रकम खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ३ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडमा सीमित भयो । बैङ्किङ ९, व्यापार ८३, […]

३० अङ्कले घट्यो नेप्से , ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौँ । केही दिन यता लगातार बढिरहेको नेप्से परिसूचक आज (बुधबार) भने घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अङ्कले घटेर १८ सय ३ दशमलव ३२ अङ्कमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड […]

नेप्से ५५ अङ्कले बढ्यो, कारोबार रकम झन्डै ८ अर्ब रुपैयाँ

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज आइतवार ५५ अङ्कभन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ । आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ । आज व्यापार समूहको शेयर एक सय ८७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३८, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बी...

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार ५३ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार रकम घटेको छ। १७ अर्ब रुपैयाँ बराबर सम्मको कारोबार भएको सेयर बजारमा आज जम्मा ८ अर्ब रपैयाँको कारोबार भएको छ। पछिल्लो डेढ महिनायता बजारमा एक दिनमा १० अर्बभन्दा कमको कारोबार भएको थिएन्। हिजो मंगलबार १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।

२८ सय अंकमा आइपुग्यो नेप्से परिसूचक

काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरि २८ सय अंकमा आइपुगेको छ। आज एकै दिन परिसूचक ५३.८८ अंकले घट्दा बजार २८ सय ५९ अंकमा आइपुगेको हो। परिसूचक घट्दा बजारको कारोबार रकम पनि घटेर जम्मा ८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यस्तै आज एक करोड ९४ लाख कित्ता सेयर किनबेच भएको छ।