चार दिनदेखि हराइएकी बालिकाको शव फेला

सुर्खेत– सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीष्मा बिक मृत अवस्थामा फेला परेकी हुन् । नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका-५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी बिक सोही दिन हराएकी थिइन् ।  चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको […]

सम्बन्धित सामग्री

बझाङको नदी किनारमा बालिकाको शव फेला

काठमाडौँ- बझाङको नदी किनारमा एक बालिकाको शव फेला परेको छ । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमबार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो । अन्दाजी ४/५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पोष्टमार्टमको लागि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले छ ।

एक बालिकाको शव फेला

दाङ : दाङमा एक बालिकाको शव फेला परेको छ।गढवा गाउँपालिका २ महादेवा स्थित राप्ती नदीको पुलनजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको करिब १५/१६ वर्षकी बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा बुधबार दिउँसो करिब ४ बजेतिर शव फेला परेकोले प्रहरीले जनाएको छ।उक्त शवको पहिचान नभएको हुँदा पहिचान गर्ने व्यक्तिहरूले उनको आफन्तहरूलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

बग्दै गरेको अवस्थामा बालिकाको शव फेला

बिहीबार मोरङको पथरीशनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा पैनीले बगाउँदै गरेको अवस्थामा १९ महिनाकी बालिकाको शव फेला परेको छ।...

सुर्खेतमा चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

काठमाडौँ- सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रिस्मा विकको शव मकै बारीमा फेला परेको हो । नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता […]

चार दिनदेखि हराएकी ७ वर्षीया बालिकाको शव फेला

सुर्खेतमा चार दिनदेखी हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो । नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका...

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । जंगलमा आमा, छोरी जस्तो देखिने एक महिला र एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको […]

घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार महिला र बालिकाको शव जंगलमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले घटनाको अनुसन्धान भइरहेको बताए । उनीहरूको पहिचान अझै खुल्न सकेको छैन ।  ‘महिला र बच्चाको शव फेला परेको छ,’ केसीले लोकान्तरसँग भने, ‘हत्या वा आत्महत्या के हो घटनाको अनुसन्धानमा छौं । कहाँका हुन् ? केही पुष्टि हुन सकेको छैन ।’ श...

पर्सामा २ दिनमा २ बालबालिकाको शव फेला, चार जना पक्राउ

वीरगञ्ज – पर्सामा शुक्रबार र शनिबार छुट्टाछुट्टै दुई स्थानमा एक बालक र एक बालिकाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका–१६ स्थित निर्माणाधीन घरछेउमा १० वर्षीय बालिकाको शव फेला परेको हो। वीरगञ्ज महानगरपालिका–१५ भिस्वामा डेरा गरी बस्दै आएका सरोज कुशवाहाकी छोरी रिजवाना खातुनको शव फेला परेको प्रहरीले जनाएको छ। बालिकाकी आमा मुस्लिम समुदायकी हुन् भने बुवा […]