गाजामा १ हजार मानिसलाई बन्धक बनाएका हमासका यी लडाकु इजरायली सेनाको कारबाहीमा मारिए - NepaliPatra

एजेन्सी । इजरायली सेनाले गरेको हवाई हमलामा हमासका अर्का प्रमुख आतंकवादी मारिएका छन् । मारिएका हमास कमाण्डर उत्तरी गाजामा मानिसहरूलाई बन्धक बनाउन जिम्मेवार रहेको बताइएको छ । आईडीएफका अनुसार ती आतंककारीले गाजा स्ट्रिपको रान्तिसी अस्पतालमा एक हजार मानिसलाई बन्धक बनाएको थिए। मिडिया रिपोर्टका अनुसार इजरायली सेना र वायु सेनाले एकैसाथ आक्रमण सुरु गरेका थिए। उक्त […]

सम्बन्धित सामग्री

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।

उत्तरी गाजाबाट इजरायली सेना फिर्ता

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेसन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरणमात्र हो भन्ने स्पष्ट पारिएको छैन ।

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो ।

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले : इजरायली सेना

तेल अविव– इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।  ‘हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले […]

हमास–इजरायल युद्ध : इजरायलमा मुठभेड साम्य, गाजापट्टीमा चर्कियो बमबारी

इजरायली सेना ‘इजरायल डिफेन्स फोर्स(आइडिएफ)’ले मंगलबार बिहान गाजापट्टीसँगको सिमाना पूर्ण रूपमा आफूहरूको नियन्त्रण आएको बताएको छ । हमासले इजरायलभित्र घुसपैठ सुरु गरेको करिब ७२ घन्टापछि सिमानामा इजरायली सेनाले नियन्त्रण पाएको हो ।...