गाजासिटी पूर्ण रूपमा घेराबन्दी गरेको इजरायली दाबी, हमास भन्छ- इजरायली सेना लास बन्नेछन्

हमासको लडाकु ब्रिगेड अल-कासिमले भने इजरायली सेना लास बनेर फर्किने चेतावनी दिएको छ ।

सम्बन्धित सामग्री

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।

खानाको लाइनमा रहेकामाथि इजरायली सेनाको बम, २० जना मारिए

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दा

‘इजरायल र हमासले विनाशर्त तत्काल युद्धविराम गर्नुपर्छ’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा दुवै पक्षले विनाशर्त तत्काल युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको पनि बताएका छन्।राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्‍लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने धारणा राखे।  ‘नागरिकको सुरक्षा गर्नु भनेको १० लाखभन्दा बढी मानिसलाई आश्रय, खाना, पानी, औषधी र इन्धन न

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने […]

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले : इजरायली सेना

तेल अविव– इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।  ‘हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले […]

हमास–इजरायल युद्ध : इजरायलमा मुठभेड साम्य, गाजापट्टीमा चर्कियो बमबारी

इजरायली सेना ‘इजरायल डिफेन्स फोर्स(आइडिएफ)’ले मंगलबार बिहान गाजापट्टीसँगको सिमाना पूर्ण रूपमा आफूहरूको नियन्त्रण आएको बताएको छ । हमासले इजरायलभित्र घुसपैठ सुरु गरेको करिब ७२ घन्टापछि सिमानामा इजरायली सेनाले नियन्त्रण पाएको हो ।...

नेपाली नागरिकको खोजीमा ढिलाइ नगर

इजरायली सेना र प्यालेस्टाइन हमास लडाकुबीच युद्ध सुरू भएपछि इरायलमा बसेका नेपाली नागरिक हताहत हुनुका साथै बेपत्ता भएकाले उनीहरूको खोजी र रक्षाका लागि बिनाढिलाइ नेपालले तदारूकता देखाउनुपर्छ । युद्धमा इजरायली नागरिक पनि घाइते भएकाले इजरायल अब आन्तरिक उल्झन र रक्षामा केन्द्रित हुने देखिएपछि त्यहाँ रहेका विदेशी नागरिक अलपत्र पर्ने देखिएको छ । पहिलेपहिले हुने गरेका […] The post नेपाली नागरिकको खोजीमा ढिलाइ नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हमास लडाकुको ‘असाधारण’ आक्रमण, गुप्तचरमाथि प्रश्न

हमास लडाकुहरूले बलियो पर्खाललाई बुलडोजरले भत्काइदिएका छन्, काँडेतार काटिदिएका छन् र समुद्री बाटोका साथै प्याराग्लाइडिङमार्फत् पनि इजरायलमा घुस्न सफल भएका छन् ।

प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबिच झडप भएपछि 'एयर रेड' गरिएको अलजजिराले उल्लेख गरेको छ। जेरुसलममा रहेको अल अस्का मस्जिद जलाइएको ५२ वर्ष पुगेको दिन विरोधमा प्यालेस्टाइनी उत्रिएपछि इजरायले आक्रमण गरेको हो। युवाहरुको प्रदर्शनपछि इजरायलले हवाई कारवाही गरेको दाबी गरेको छ। इजरायलले हमास समर्थित…