पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसमाथि ३–० को सोझो सेटमा पराजित […]

सम्बन्धित सामग्री

गण्डकीलाई हराउँदै तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल फाइनलमा

९ चैत, काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल […]

आर्मीमाथि उत्कृष्ट जित निकाल्दै हेल्प नेपाल पुरुष भलिबलको फाइनलमा

२९ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइल प्रवेश गरेको छ । उसले आर्मीलाई २९-२७, २१-२५, २५-२२ र चौथो सेट ३९-३७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो […]

पुलिसमाथि संघर्षपूर्ण जित निकाल्दै हेल्प नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शनिबार पुरुषतर्फको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को सेटमा जित निकाल्दै हेल्प नेपालले फाइनलमा साविक विजेता आर्मीसँगको भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

टाइगर कप भलिबल : आर्मी र हेल्प नेपाल फाइनलमा

त्रिभुवन आर्मीको महिला र पुरुषतर्फ दुवै टोली दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाडौं – टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन्। पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो […]

टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल फाइनलमा

३० पुस, पोखरा । हेल्प नेपाल पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार आफ्नो अन्तिम लिग खेलमा साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै हेल्प नेपालले फाइनलमा स्थान पक्का गरेको हो । हेल्प नेपालले गण्डकीलाई २५-१८, २५-१६, […]

त्रिभुवन आर्मी र हेल्प नेपाल फाइनलमा भिड्ने

काठमाडौं । त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले विभागीय डर्बी खेलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । आर्मी क्लबले अब उपाधिका लागि हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।  राष्ट्रिय भलिबल टोलीका खेलाडीको बर्चश्व रहेको त्रिभुवन आर्मी क्लबले एपीएफलाई...

साबिक विजेता हेल्प नेपाल फाइनलमा

काठमाडौं । साविक विजेता हेल्प नेपालले आज नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपमा पुरुष स्पार्धाको फाइनलमा स्थान बनाएको छ ।  तीन भारतीय खेलाडी खेलाएको हेल्प नेपाललाई नेपालको विभागीय टोलीले कुनै पनि सेटमा बलियो चुनौती पेश गर्न सकेन । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को...

भलिबल च्याम्पियनसिप : आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

२४ चैत काठमाडौं । तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार विभागीय टोली नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प …