रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

५ जेठ काठमाडौं । रोहित कुमार पौडेल राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको जनाएको छ । यू-१९ राष्ट्रिय टिमको नेतृत्व गरिसकेका रोहितले सिनियर टिममा पहिलो पटक ठूलो जिम्मेवारी पाएका हुन् । क्यानले बुधबार मात्रै […]

सम्बन्धित सामग्री

अविनाशमाथि टिमलाई पूर्ण भरोसा छ :  रोहित पौडेल

२२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तीव्र गतिका बलर अविनाश बोहरामाथि टिमलाई पूर्ण भरोसा रहेको बताएका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सका साइब्रान्ड एंगेलब्रेक्टले १८ औं ओभरमा अविनाशलाई समान २ चौका र २ छक्का हानेका थिए । उनले त्यो ओभरमा २१ रन दिएका थिए । […]

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । बलात्कारको आरोप लागेपछि नियमित कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो । बलात्कारको आरोपमा सन्दिप पुर्पक्षका […]

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ- नेपाली क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त​ भएका छन् ।​ सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पौडेललाई नयाँ कप्तानका रूपमा  नियुक्त गरेकाे हाे । क्यानले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको छ ।

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ- नेपाली क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त​ भएका छन् ।​ सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पौडेललाई नयाँ कप्तानका रूपमा  नियुक्त गरेकाे हाे । क्यानले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको छ ।

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो । नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का...

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

रोहित विराटनगर सुपरकिंग्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान रोहित पौडेल नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । विराटनगर सुपरकिंग्सले शनिबार भएको पहिलो राउन्डको ड्राफ्टबाट रोहितलाई मार्की खेलाडीमा नियुक्त गरेको हो । रोहितले एक साता अघि […]

विश्वकप लिग टुका लागि खेल्ने नेपाली क्रिकेट टिमको घोषणा, को-को परे?

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको १६ सदस्यीय टिममा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, बिक्रम सोब र […]