बराबरीमा रोकिए संकटा र सातदोबाटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र सातदोबाटो १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलमा अग्रता सातदोबाटोले बनाएको थियो। खेलको २३ औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै सुशील राईले…

सम्बन्धित सामग्री

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

आर्मी र संकटा बराबरीमा रोकिए, अर्को खेलमा सातदोबाटो विजयी

दशरथ रंगशालामा आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब संकटा क्लबसँग गोलरहित बराबरीमा रोकिएका हुन् । खेलको सुरूमै उत्कृष्ट प्रदर्शन गर्दै गोलको सिर्जना बनाएको आर्मीले सदुपयोग गर्न सकेन । यता, संकटा क्लबले पनि गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात

सातदोबाटोसँग रोकियो संकटा

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटाले अपराजित यात्रा कायम राख्यो। संकटा आठौं खेलमा पाँचौँ बराबरी खेल्न बाध्य भयो।जारी सिजन अपराजित रहेको संकटा सातदोबाटोलाई पराजित गर्दै उपाधि होडमा फर्कने लक्ष्यमा थियो। यद्यपि बराबरीले उसलाई केही धक्का लागेको छ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदा पहिलो हाफको नतिजा नै दोस्रो हाफमा कायम रह्यो।पहिलो हाफमा गोलरक्षकले गरेको गल्तीमा सुरुवाती अग्रता बनाएको सातदोबाटोले आफ्नो अग्रता लामो समय टिकाउन सकेन।सातदोब

सहिद स्मारक ‘ए’ डिभिजन लिगः संकटा र सातदोबाटोको खेल बराबर

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए। सातदोबाटोका लागि सुशील राईले गोल गर्दा […]

बराबरीमा रोकियो संकटा

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शुक्रबार)बाट आठौं चरणका खेलहरु सुरु भएका छन् । आठौं चरणको पहिलो खेलमा आज संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा रोकिएको हो । खेलको २२औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाति अग्रता […]

पहिलो हाफमा संकटा र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफमा संकटार सातदोबाटोले १–१ गोलको बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले बराबरी गोल फर्काएका हुन् । […]

‘ए’ डिभिजन लिगः आज संकटा र सातदोबाटो तथा एपीएफ र जावलाखेल भिड्दै

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणका खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् भने दोस्रो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लब बिच प्रतिष्पर्धा हुनेछ । संकटा ७ खेलमा १३ अंक जोड्दै […]

ए डिभिजन लिग : थ्री स्टार र सातदोबाटो तथा संकटा र फ्रेण्ड्स भिड्दै

१० मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पहिलो खेल दुई ललितपुर क्लब थ्री स्टार सातदोबाटो युथ क्लबबीच दिउँसो १ बजे सुरु हुनेछ । यस्तै रंगशालामै ४:४५ बजे संकटा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक विकेण्डमा लिगका […]