काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयले पार्टीभित्रको आन्तरिक राजनीति तताएको छ। जेनजी आन्दोलन अघि तेस्रो कार्यकाल अध्यक्षका लागि अनुकूल विधान संसोधन गरेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नहुने निश्चित जस्तै भएको हाे। पार्टीभित्र एकछत्र प्रभाव पार्ने प्रयासमा रहेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनौती टाउको दुखाई बनेको छ। ११ औं महाधिवेशनका […]
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो । लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स […]
काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार राति सम्पन्न भएकाे खेलमा लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेकाे हाे। साेही खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएकाे […]
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा धारणा राख्ने क्रममा कांग्रेसले यस्तो बताएको हो …
लस एन्जलस । नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ ।
यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स …