सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने ३ भारतीय डाँका हतियारसहित पक्राउ

केही दिनदेखि कञ्चनपुरको दक्षिण बेलौरी सीमावर्ती क्षेत्रमा लुटपाट चोरीडकैती गर्ने भारतीय गिरोहका तीनजना पक्राउ परेका छन् ।  बेलौरी नगरपालिका १ फटैया र २ बैजुडाँडाका तीन घरमा लुटपाट गर्दै आएका तीन...

सम्बन्धित सामग्री

शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहका ८ जना हतियारसहित पक्राउ

पर्सा प्रहरीले अपहरण, शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहलाई हतियारसहित पक्राउ गरेको छ। वीरगन्जका ५ जना, बाराका

लुटपाटमा सङ्लग्न दुई भारतीय हतियारसहित पक्राउ

रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । गत असोज २३ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा महिलावारको नवजीवन स्कुल अगाडि दुवै जनाले हतियार देखाइ लुटपाट गरेका थिए । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुवै जना लु५०प ७५९ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । उनीहरूले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड …

लुटपाटमा सङ्लग्न दुई भारतीय हतियारसहित पक्राउ

बुटवल – रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । गत असोज २३ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा महिलावारको नवजीवन स्कुल अगाडि दुवै जनाले हतियार देखाइ लुटपाट गरेका थिए । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुवै जना लु५०प ७५९ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । उनीहरुले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मोग्लहास्थित लुम्बिनी […]

रुपन्देहीमा लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । तीन साताअघि लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाएर रेमिटयान्सका कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुरका २८ वर्षीय सुनीलकुमार सहानी र २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको हो । […]

लुटपाटमा संलग्न दुई भारतीय नागरिक हतियारसहित पक्राउ

भैरहवा। रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर […]

डकैतीमा संलग्न दुई जना हतियारसहित पक्राउ

प्रहरीले बाराबाट डकैतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति १२ बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित एरोटेक प्रा.लि.मा १०÷१२ जना डाँका हात–हतियार सहित प्रवेश गरी धनमाल लुटपाट गरेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष ३५ का जयराम पासवान र सो उपमहानगरपालिका–१० बस्ने वर्ष ४० का

सुनचाँदी पसल लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ परेको छ । समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । समूहका सदस्य घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त समूहले यही साउन १ गते दिउँसो शिव पञ्चायन ज्वेलर्स...