सुर्खेत : भौगोलिक विकटता रहेको कर्णालीमा अधिकांश नागरिक टुकी र दियालोपछि वैकल्पिक ऊर्जा सोलार बत्तीको उज्यालो खोज्नुपर्ने बाध्यता अझै हटेको छैन।
विद्युत उत्पादनका लागि सम्भावना बोकेको कर्णालीमा कूल जनसंख्याको ६७ प्रतिशत नागरिक अझै विद्युत सेवाको पहुँचमा आउन सकेका छैनन।
सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुमपश्चिममा यस अघि नै राष्ट्रिय प्रसारण लाइन…