सभापतिको उम्मेद्वार को हुने ? सहमति नहुँदै रामचन्द्र पौडेलले बाँड्न लगाए पर्चा

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन्। सभापति शेरबहादुर देउवाले सभापतिमा फेरी दोहोरिने बताएपछि पौडेलले पनि आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा लागेका हुन्। पौडेलेले माहोल बनाउन कोसिस गरिरहेको भए पनि उनी पक्षीय नेतहरुको समूहले उनलाई सभापतिका लागि अघि बढाइ सकेको छैन्। शेखर कोइराला,…

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको अडान : शक्तिका आधारमा होइन, सहमतिमा भागबण्डा !

५ वैशाख, काठमाडौं । आगामी स्थानीय चुनावमा साझा उम्मेद्वार तयार पार्ने सैद्धान्तिक सहमति जुटाएको सत्ता साझेदार दलहरूले भागबण्डा भने मिलाउन सकेका छैनन् । गठबन्धनका दलहरू सकेसम्म धेरै स्थानीय तह आफ्नो पक्षमा पार्ने नीतिमा अडिग रहँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लगातार बसिरहेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । बरू भागबण्डा नमिलेको खटपट नेताहरूले सार्वजनिक अभिव्यक्ति मार्फत् […]

तनहुँमा गोविन्दराज जोशीले एमालेलाई सघाउने

काठमाडौं : पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेलाई सघाउने भएको छ। जोशी समूह र एमाले तनहुँबिच चुनावी तालमेल गर्ने गरी चुनावी परिचालन समितिसमेत गठन गरिएको छ। शनिवार जोशी निवास दमौलीमा भएको छलफलबाट आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमति भएको बताइएको छ। जोशी समूहमा ४ जना र नेकपा…

राष्ट्रिय सभा चुनावका लागि एमाले र लोसपाले गरे मधेश प्रदेशमा गठबन्धन

काठमाडौं : नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बिच राष्ट्रिय सभा अन्तर्गत मधेश प्रदेशमा चुनावी तालमेल गर्ने सहमति भएको छ। दुबै दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी गराइएको हो। सहमति अनुसार अन्य तर्फका एमालेका उम्मेद्वार उसमान अंसारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादव मात्रै उम्मेद्वार हुने भएका छन्।…

कांग्रेस महाधिवेशन : उम्मेद्वार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं । सभापतिको उम्मेदवारसहित पदाधिकारी टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि बिहानैदेखि व्यस्त भएका छन् । हिजो राती अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि सो समूहले आज बिहानैदेखि छलफल थालेको हो । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । हिजोको बैठकमा पदाधिकारीमा को–को उठ्ने […]

सभापति उम्मेद्वारको दौडबाट शशांक पछि हट्ने संकेत, प्रकाशमान र शेखरको अडान यथावत

काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि असफल रह्यो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो। सबैले आ–आफ्ना अडान नछाडेपछि उम्मेद्वारको टुंगो नलागेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।  पौडेलले बुधबार साँझसम्म उम्मेद्वार टुंगो लाग्ने पनि बताए।   पौडेलले भने,…

एमाले अध्यक्षमा उम्मेद्वारी दिने भीम रावलको तयारी

५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० […]

झापामा कांग्रेस महाधिवेशन : भद्र सहमति कार्यान्वयन नगर्दा विवाद बढ्दो

पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।