काठमाडौँ । यमनको विद्रोही समूह हुथीले साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागहरूमा ५३ पटक हवाई आक्रमण गरेको दाबी गरेको छ । विद्रोही नियन्त्रित राजधानी सानासहित रणनीतिक रूपमा महत्त्वपूर्ण ६ वटा प्रान्तहरूलाई लक्षित गरी यी भीषण आक्रमणहरू भएको हुथी पक्षले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले एक विज्ञप्ति जारी […]
२ कात्तिक, सुर्खेत । विद्युत् उत्पादन र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असारभित्र पुरा हुने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने …
२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा कप्तान …
काठमाडौँ । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच […]