काठमाडौं, फागुन १७ । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउ २७ पैसाले ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ […]