जसपाले पनि गर्‍यो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । जसपाबाट सरकारमा संघीय […]

सम्बन्धित सामग्री

कोशीमा कांग्रेस र एमालेलाई मध्यावधिको डर

२० कात्तिक, विराटनगर । आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्‍यो । संविधानको धारा १६८(५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ […]

मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन : मन्त्री यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा […]

यादवले भने, ‘मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन’

जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन । उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । मन्त्री यादव जसपाका संघीय परिषद् अध्य

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री?

काठमाडौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततस् ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन । आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर […]

३ मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको नाम […]

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, सम्भवतः आजै सपथ

काठमाडौं, २० असार । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततः ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन । आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

के प्रचण्ड मन्त्री फेर्ने मुडमा छन्? जनार्दनका कारण माओवादीमा दबाब बढ्दो

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ गते आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। पार्टी सचिवालय बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन त भएन नै उल्टै त्यसको आलोचना खेप्नुपर्‍यो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले। पार्टीका मन्त्री र गठबन्धनका नेताहरूले नै नेपालको निर्णय तत्काल कार्यान्वयन नगर्न दबाब…

'छोटो समयमा धेरै काम हुन्छ भन्‍ने विश्वास छ'

अस्तिसम्म खासै चर्चा थिएन । आइतबार 'एक्कासि' नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्‍यो ।  उनीहरूको फिर्तासँगै समाजवादीबाट चार नयाँ अनुहारले मन्त्रिपरिषद्‍मा स्थान पाउने भएका छन् । नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमण...

'छोटो समयमा धेरै काम हुन्छ भन्‍ने विश्वास छ'

अस्तिसम्म खासै चर्चा थिएन । आइतबार 'एक्कासि' नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्‍यो ।  उनीहरूको फिर्तासँगै समाजवादीबाट चार नयाँ अनुहारले मन्त्रिपरिषद्‍मा स्थान पाउने भएका छन् । नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमण...

सुदूरपश्चिमका तीन मन्त्रीले स्पष्टीकरण दिने, तर सरकारबाट नबाहिरिने

धनगढी :  कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशनको विपक्षमा सुदूरपश्चिमको संसदीय दलले निर्णय गरेसँगै सुदूरपश्चिमको राजनीति‌ तरंगित भएको छ। नेकपा एमालेका दुई स्पष्ट धार देखिएका छन्।ओली पक्ष र माधव पक्षबीचको विवाद चुलिएको छ। सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने गर्‍यो। एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउनसमेत निर्देशन दियो।सोही निर्णयलाई टेक्दै मंगलबार एम