बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।...

सम्बन्धित सामग्री

किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।...

बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ

महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाकी एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्। ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।घटनास्थलमा मृतकको

बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए ।घटनास्थलमा मृतकको लुगाफाटा च्य

१८ महिनाकी नाबालिकाको बलात्कारपछि हत्या

मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । हत्या आरोपमा प्रहरीले २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । सुन्दरहरैँचा नगरपालिका– ७ गणेशपुरकी १८...

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो । गत बुधबार साँझ स्कुलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या […]

बलात्कारपछि हत्या आरोपमा आमाछोरा पक्राउ

बाराको आदर्श कोतवालमा ९ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको तथा दोषी लुकाउने प्रयास गरेको आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ ।

बारामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा आमा–छोरा पक्राउ

बाराको आदर्श कोतवल गाउँपालिका–७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या भएको छ । पुस २५ मा बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह कानुले बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।हत्या आरोपमा आदर्शकोतवाल गाउँपालिका–८ घर भएका २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीले आफ्नो कुखुरा फर्ममा बोलाएर

बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम– महोत्तरीमा जबरजस्ती करणी गरी एक महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल रहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए। प्रहरीका अनुसार उनीहरुले गत असोज १३ […]

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

३ असार, धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव […]

उदयपुरमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या

काठमाडौं । उदयरपुरको रौतामाई गाउँपालिका–७ स्थित जंगलमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या भएको छ । नवज्योति सामुदायिक वनमा जनावरले खाएको अवस्थामा   महिलाको कंकाल फेला परेको छ । बलात्कारपछि उनको हत्या गरेको आरोपमा प्रहरीले रौतामाई–७ घर भएका पवन अछामेलाई पक्राउ गरेको छ । २४ वर्षीय पवनले बलात्कारपछि हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर छिरिङ शेर्पाले रातोपाटीलाई बताए ।चैत ११ मा साँझ पवनले मानसिक सन्तुलन गुमाएकी ती महिलालाई बलात्कारपछि ढुंगाले हिर्काएर