न्यायाधीशहरूले गोला टिप्न पनि प्रधानन्यायाधीशको सहभागिता नस्विकार्ने

काठमाडौं । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावलीले प्रधानन्यायाधीशको अधिकार कटौती गरिदिएको छ । पेसी तोक्नेसम्बन्धी प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै नियमावलीले पेसी व्यवस्थापन निर्र्देशन समितिको व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयन भएसँगै प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार गुम्ने छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ ले पेसी तोक्नका लागि गोला प्रथा...

सम्बन्धित सामग्री

सहेला फाँटका कागती टिप्न भ्याइनभ्याइ

बलेवा– तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याइनभ्याइ छ ।  बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न तथा बजार पुर्‍याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसान खुसीले […]

मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ – हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासोँ गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ...

सयपत्री टिप्न भ्याइनभ्याइ [फोटोफिचर]

तिहार नजिकिएसँगै काठमाडौंको इचङगुका फूल कृषकलाई   सयपत्री टिप्न भ्याइनभ्याइ छ।  दसैँको आसपास भएको भारी वर्षाले यसवर्ष फूल उत्पादन घटेको कृषकहरूले गुनासो गरे। उत्पादन घटेसँगै फूलको मूल्य वृद्धि भएको छ।                                           ...

मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यसवर्ष स्याउ टिप्ने समय तोकिएको थियो । भदौ २५ गतेदेखि कृषकहरुलाई स्याउ टिप्न दिने निर्णय भएसँगै बगैंचाहरुमा […]

मनाङका तल्लो क्षेत्रमा किसानलाई स्याउ टिप्न चटारो

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रका पछिल्लो किसानलाई स्याउ टिप्न चटारो छ।  नासों गाउँपालिका ८ ताचैका सोलबहादुर गुरुङका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याई छ। भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैचामै स्याउ...

लमजुङमा अलैंची टिप्न सुरु

लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । पढ्न र बालबच्चा पढाउन शहर झरेकाहरु अलैंची टिप्न सुरु भए सगै गाउँ फर्कीएका छन् ।  जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।यतिबेला  जिल्लाको  बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। भुलभुले, लुदी, छिनखोल

लमजुङका उच्च पहाडी क्षेत्रमा अलैंची टिप्न सुरु

लमजुङका उच्च पहाडी क्षेत्रमा अलैंची टिप्न सुरु भएको छ। अलैंची पाकेर टिप्ने सिजन सुरु भएपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। भदौ पहिलो हप्तादेखि अलैंची टिप्न सुरु गरिएको हो। यतिबेला...

मुगुका किसानलाई स्याउ टिप्न चटारो

गमगढी । मुगुको छायाँनाथ रारा नगरपालिका-५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन […]

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

मुगु– छायानाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेिख बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् […]

घर नजिकैको वनमा निउरो टिप्न जाँदा…

चितवनको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । …