बेनी नगरपालिकाको सबै वडाको आफ्नै भवन

म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ। चारवटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।...

सम्बन्धित सामग्री

बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

भक्तपुर, मंसिर ३० । चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गरे। चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको होे । त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै […]

पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

काठमाडौँ, २९ असोज । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा […]

भजनी नगरपालिकाको सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

भजनी : कैलालीको भजनी नगरपालिका-३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्ममा पनि सञ्चालनमा आउन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ। हुलाकी सडकको उचाइभन्दा कम उचाइमा…

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ।  शुक्रबार नगर प्रमुख सुवर्ण बुढाले भवनको शिलान्यास गरेका हुन्। आठ रोपनी क्षेत्रफलमा बन्न लागेको भवनको कुल लागत १४ करोड ४२ लाख ८८ हजार...

प्रधानमन्त्रीद्वारा चापाकोट नगरपालिकाको भवन उद्घाटन

काठमाडौं, चैत १० । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जाको चापाकोट पुगेका छन् । चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न प्रधानमन्त्री देउवाले त्यहाँ पुगेका हुन् । पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवा स्थानीय तहका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन ब्यस्त रहेका छन्।

डाक्नेश्वरी नगरपालिकाको आफ्नै भवन

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको झण्डै छ करोड रुपियाँको लागतमा ५७ कोठे आफ्नै सुविधा सम्पन्न कार्यालय भवन तयार भएको छ । यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । सप्तरी निर्वाचन क्षेत्रनम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले निःशुल्क उपलब्ध गराउनुभएको ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गामा नगरपालिकाको कार्यालय भवन तयार भएको […]

बेनी नगरपालिकाको तीन वडा कार्यालयकाे भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख खर्चेर हालै १० […]

बेनी नगरपालिकाको तीन वडा कार्यालय भवन निर्माण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ। बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो। नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए। पात्लेखेत र वाखेत गाउँको सिमानामा रु २० लाख खर्चेर हालै १० नम्बर […]

फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।फलेवास–५ खानीगाउँमा अस्थायी रूपमा रहेको कार्यपालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माणकार्यको बिहीबार शिलान्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एक समारोहका बीच भवन निर्माण कार्यको शिलान्यास गरे […]

रेसुंगा नगरपालिकाको आफ्नै प्रशासनिक भवन

गुल्मी : लामो समयदेखि मासिक ७५ हजार रुपैयाँ तिरेर भाडामा बस्दै आएको रेसुंगा नगरपालिका कार्यालय आफ्नै भवनमा सरेको छ।भवन वडा नम्बर ९ मा निर्माण गरिएको छ। नगरप्रमुख डिल्लीराज भुसालका अनुसार भवन पाँच करोड ४५ लाख रुपैयाँमा निर्माण भएको हो। भवनमा सभाहलसहित २४ वटा कोठा छन्। २०७२ सालबाट निर्माण कार्य सुरु गरिएको भवनको अन्तिम टेन्डर २०७६ सालमा गरिएको थियो।भवनको निर्माण कार्य सम्पन्न गर्ने प्रकृति डिएनडी जेभीका धनिश्वर गौतमलाई नगरप्रमुख भुसालले सम्मान समेत गरेका थिए।