राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको झण्डै छ करोड रुपियाँको लागतमा ५७ कोठे आफ्नै सुविधा सम्पन्न कार्यालय भवन तयार भएको छ । यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । सप्तरी निर्वाचन क्षेत्रनम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले निःशुल्क उपलब्ध गराउनुभएको ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गामा नगरपालिकाको कार्यालय भवन तयार भएको […]