काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताएका छन्। हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आमनागरिकको पहुँचमा […]
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालले एमालेसँगको एकता प्रक्रियामा आफू पनि बराबरीको अध्यक्ष हुनुपर्ने अडान राखेपछि एकता भाँडिएको बताएका छन्।
Paddy fields across Salyan have turned golden as the rice crop farmers planted a few months ago ripens. The fields and terraces have taken on a golden hue,
काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले नेपाल प्रहरी र प्रहरी नेतृत्वमाथि सार्वजनिक रूपमा आरोप लगाउँदै आएका सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले सांसद सुनारलाई प्रहरी संगठनमाथि निराधार आरोप लगाउने, अमर्यादित भाषा प्रयोग गर्ने र दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी […]
काठमाडौँ । पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ। पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले घटनाको वास्तविक कारण पहिचान गर्न समिति गठन गरेको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार महानगरपालिकाका वरिष्ठ […]