एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली …

सम्बन्धित सामग्री

मछिन्द्र क्लब आज भारतको मोहन बगानसँग भिड्दै

काठमाडौं, साउन ३१ । एएफसी कप छनोटअन्तर्गत आज मछिन्द्र क्लबले इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्‌सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले आज मोहन बगानसँग खेल्न लागेको हो। खेल नेपाली समयानुसार राति ७ः १५ बजे कोलकताको साल्टलेक रंगशालामा सुरु हुनेछ। आजको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब […]

‘मछिन्द्र र मोहन बगानको खेल नेपाल भर्सेस भारत जस्तै’

३० साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ । खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्र मोहन […]

मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ । मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो । मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । मछिन्द्रले […]

आज मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक एएफसी कपको छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने […]

मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेलको तयारी पूरा

काठमाडौँ– मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेलको तयारी पूरा भएको छ। शनिबार मछिन्द्र क्लबले पत्रकार सम्मेलन गरेर खेलको सबै तयारी पूरा भएको जानकारी दिएको हो। एएफसी कप छनौट–२०२२ को प्लेअफअन्तर्गत मछिन्द्र र ब्लू स्टारबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलको टिकट दर भीआईपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय […]

मछिन्द्र र श्रीलंकाको ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

काठमाडौँ– एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ। जारी लिगको सातौं चरणमा लिग लिडरको रूपमा एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको मछिन्द्रले फिफा वरियताका आधारमा श्रीलंकाको सुपर लिग लिग च्याम्पियनलाई प्रतिस्पर्धाका लागि आतिथ्यता दिने भएको हो। एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको […]

एएफसी कप छनोट : मच्छिन्द्र र श्रीलंकाको ब्लू स्टारबीचको खेल काठमाडौंमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ (चैत २२) मा दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । एएफसीले बिहीबार मैदान र समयको टुंगो लगाएको हो ।

मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको लिडर मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिका अनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। जारी ‘ए’ डिभिजन लिगको सातौँ चरणको…

मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने

सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्धन्द्धी पाएको छ । सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो ।मछिन्द्र र ब्लु स्टारबीचको खेल २२ चैतमा हुनेछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले […] The post मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा…