नेपालगञ्ज भन्सार कार्यालय लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रूपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ । गत आर्थिक […]

सम्बन्धित सामग्री

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल

बाँके - नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।   चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म पाँच अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिक...