बाँके - नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म पाँच अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिक...