गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

सम्बन्धित सामग्री

प्रदेश २ मा अमरेश–विरेन्द्रको 'टसल'

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लामा केन्द्रीय सांसद र प्रदेशसभा सांसदबीच 'टसल' बढेको छ । केन्द्रीय सांसद अमरेशकुमार सिंह र प्रदेश २ को महिला बालबालिका मन्त्रीसमेत रहेका सांसद विरेन्द्र सिंहबीचको विवाद गहिरिएको छ । सांसद अमरेश कुमार सिंहले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाको क्षेत्र नम्बर ४ को अधिवेशनमा प्रदेश सांसद तथा मन्त्री सिंहले आफ्नो...

सर्लाहीमा काँग्रेसको वडा अधिवेशनको छलफलमा गोली चल्यो

सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि बलरा नगरपालिकाका २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर नै गर्नु

कांग्रेस महाधिवेशन : प्रदेश २ मा जताततै विवाद, दुई मन्त्रीमाथि हातपात

जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंहमाथि हातपात भएको छ । कांग्रेस उपसभापति विमेलेन्द्र निधि निकट मन्त्री सिंहमाथि पार्टी केन्द्रीय नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेशसिंह पक्षधर नेता तथा कार्यकर्ताहरूले बिहीबार हातपात गरेका हुन् । उनीमाथि मलंगवास्थित पार्टी कार्यालयमा छलफलको क्रममा हातपात भएको हो ।  सर्लाहीमा दुईसय वडा छन्...

प्रदेश २ का उद्योगमन्त्री भन्छन्– पार्टीको निर्णय आएपछि मात्र राजीनामा दिन्छु

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालभित्रको विवाद पुनः चर्किन थालेको छ । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपालले गठबन्धन घटकलाई मन्त्रिपरिषद्मा सामेल गर्ने क्रममा आफ्ना पार्टीका तर्फबाट मन्त्री बनेकालाई राजीनामा दिन लगाउनुपर्ने अवस्था आएसँगै विवाद चर्किन थालेको हो ।माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा सहभागी हुने भएपछि भागवण्डा मिलाउन जसपाले एउटा मन्त्रालय त्याग्नुपर्ने भएको हो । प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई हटाएर सो मन्त

प्रदेश २ मा टुक्रयाइएका दुई मन्त्रालयबीच क्षेत्राधिकारकाे विवाद

जनकपुरधाम : प्रदेश २ मा टुक्रयाएर बनाइएको दुई वटा मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद सुरु भएको छ।नेपाली कांग्रेसको भागमा परेको भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद सुरु भएको हो।भौतिक पूर्वाधार विकास मन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादव छन् भने उनकै पार्टीबाट ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री छन्।भौतिक पूर्वाधार मन्त्री यादवले बल मिच्याई गरी अख्तियार दुरुपयोग गर्दा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय

मन्त्रीको शपथ समारोहमा भद्रगोल, मोबाइलको टर्च बालेर शपथ !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पार्टीभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाएर उपेन्द्र यादव पक्षका राउतले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ‘मधेस भवन’ मा काँग्रेसबाट मन्त्री नियुक्त भएका तीन जनाको शपथ कार्यक्रम निकै अव्यवस्थित देखिन्थ्यो । बाहिर खुला स्थानमा राखिएको शपथ कार्यक्रममा राम्रो बत्तीको पनि व्यवस्था गरेको देखिदैनथ्यो भने नेता कार्यकर्ताको भीडले कोरोनालाई गिज्याइरहेको जस्तो देखिन्थ्यो । बिना मास्क शपथ लिएका मन्त्रीहरुलाई सहयोगी तथा नेता...

मन्त्री क्वार्टरबाट सुटकेश र ब्याग लिएर मोटरसाइकलमा निस्किए जीतेन्द्र सोनल

जनकपुर, २४ जेठ । प्रदेश २ का निवर्तमान मन्त्री जीतेन्द्र सोनल मन्त्री क्वार्टरबाट आज बाहिरिएका छन् । उनी सुटकेश र ब्याग बोकेर मोटरसाइकलमा घर फर्किएका हुन् । सोनलले मोटरसाइकलको पछाडि बसेर मन्त्री क्वार्टर छाडेका थिए । उनलाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार मन्त्रीबाट हटाएका थिए । जनता समाजवादी पार्टीभित्र विवाद चर्किएपछि राउतले महन्थ ठाकुर समूहका ३ […]

प्रदेश-२ मा जसपाका महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

काठमाण्डौ – प्रदेश-२ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाउनुभएको हो ।  जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउनुभएको हो ।  पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा म...

केन्द्रमा जसपा विवाद : प्रदेश २ मा केही मन्त्री हटाउने तयारी

जनकपुरधाम : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाज पार्टी (जसपा) को समायोजन कार्य पूरा नहुँदै केन्द्रमा देखिएको विवादले पार्टी फुटको संघारमा पुगेको छ।महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेर लागेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच औपचारिक रुपमा नभए पनि कित्ता काटको अवस्था स्पष्ट रुपमा देखिएको छ।यस केन्द्रीय राजनीतिमा देखिएको फुटको असर प्रदेश २ को राजनीतिमा पनि हुने अवस्थाको सृजना भएको छ। जसपा फुटको संघारमा लगभग पुगेको हुँदा प्रदेश

मन्त्री बनाउने विषयमा राजपामा विवाद

राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ। प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछन्। फोरमले लालबावु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। फागुन ३ गते उनको शपथग्रहण समारोह छ। तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा तर्क…