नेकपा एमालेका नेता सुर्य थापाले संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका गरे ।
थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ । गर शेबदे &nd...