नेसन्स लिग: फ्रान्सको पहिलो जित, बेल्जियम, क्रोएसिया र नेदरल्यान्ड विजयी

काठमाडौं : युईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राति भएका खेलमा साविक च्याम्पियन फ्रान्सले आफ्नो समूहमा पहिलो जित निकाल्दा बेल्जियम र नेदरल्यान्ड पनि विजयी भएका छन्।घरेलु मैदानमा बेल्जियमले बेल्सलाई २-१ ले पराजित गर्दा स्टार स्ट्राइकर केभिन डि ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूह डिकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शिर्ष स्थानमा रह्यो।ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता ल

सम्बन्धित सामग्री

विश्व विजेता फ्रान्स हारका बाबजुद रेलिगेसनबाट जोगियो, फाइनल पुग्यो क्रोएसिया

काठमाडौं । विश्व विजेता फ्रान्स गएराति डेनमार्कसँग पराजित भए पनि यूईएफए नेसन्स लिग ‘ए’मै रहन सफल भएको छ । क्रोएसियाले अष्ट्रियालाई ३–१ ले हराइदिएपछि फ्रान्स रेलिगेसन टार्न सफल भएको हो ।  घरेलु टोली डेनमार्कले ३४ औँ मिनेटमा कास्पर डोलबर्गको गोलबाट अग्रता लिएको थियो । त्यसको पाँच मिनेटमै आन्द्रेस स्कोभ ओल्सेनले डेनमार्कको...

नेसन्स लिगमा फ्रान्सको पहिलो जित, क्रोएसिया र बेल्जियम पनि विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग-ए फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्स, क्रोएसिया र बेल्जियमले जित हात पारेका छन् । घरेलु मैदानमा फ्रान्सले अस्ट्रियालाई २-०, क्रोएसियाले डेनमार्कलाई २-१ र बेल्जियमले पनि वेल्सलाई २-१ गोलले हरायो । फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जिरोडले गोल गरे । जिरोड फ्रान्सका लागि गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका […]

नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ ।  फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो । स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीक

फ्रान्स र क्रोएसियाको बराबरी

एजेन्सी – विश्व विजेता फ्रान्स र उपाविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप १ अन्तरगतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै अक बाँडेका छन् । क्रोएसिया र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन् । क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध फ्रान्सले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बनेको हो । खेलको सुरुवादेखि […]

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

नेसन्स लिग : फ्रान्समाथि डेनमार्कको पुनरागमन जित, अष्ट्रियाले क्रोएसियालाई हरायो

२१ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्स र क्रोएसिया पराजित भएका छन् । लिग ए को समूह एक अन्तर्गत शनिवार भएको खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको हो । आन्द्रेस कोर्नेलियसले दोस्रो हाफमा दुई गोल गरेपछि डेनमार्ककले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । कोर्नेलियसले ६८औं र ८८औं मिनेटमा […]